November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

धनकुटाको राजारानीमा सुज अभियान

२०७८ कार्तिक १४

राजारानी धनकुटा । जनता समाजवादी पार्टीको सुज अभियानअन्तर्गत चौबिसे गाउँ कमिटी स्तरीय अगुवा युवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम ३राजारानिमा सम्पन्न भएको छ ।

जसपा केन्द्रिय कार्यकारिणी सदस्य तथा पुर्वमन्त्री रकम चेम्जोङ, पुर्व सांसद तथा केन्द्रीय सदस्य राजकुमार राई, केन्द्रिय सदस्य अर्जुन थापा, केन्द्रीय सदस्य हेमकर्ण तुम्सा, प्रदेश सदस्य उपेन्द्र लावती, जिल्ला अध्यक्ष बल बहादुर राईलगायत जिल्ला तथा स्थानीय नेताहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

Advertisement