November 12, 2026, Thursday
२०८३ कार्तिक २७
1:37:26 pm

सत्तारूढ गठबन्धनले स्थानीय तहको निर्वाचनबारे छलफल गर्ने

काठमाडौं। सत्तारूढ गठबन्धनले स्थानीय तहको निर्वाचनबारे छलफल गर्ने भएको छ । निर्वाचनबारे देखिएको अन्यौल चिर्न भन्दै गठबन्धनले बैठक डाकेको हो ।

गठबन्धन दलका तीन शीर्ष नेताले प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बालुवाटारमा  शुक्रवार भेट गरि शनिवार बैठक बस्न सहमत भएका हुन् ।

Advertisement