November 12, 2026, Thursday
२०८३ कार्तिक २७
1:37:26 pm

एकीकृत समाजवादीले बोलायो स्थायी समिति बैठक

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले स्थायी समिति बैठक बोलाएको छन् । बैठक फागुन ७ गते बोलाइएको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

बैठकमा पार्टीको चुनावी तयारी, एमसीसी, प्रधानन्यायाधीशविरुद्धको महाअभियोग लगायतका विषयमा छलफल गर्न स्थायी समिति बैठक बोलाइएको हो ।

Advertisement