November 12, 2026, Thursday
२०८३ कार्तिक २७
1:37:26 pm

एमसीसी राष्ट्रिय सहमतिमा मात्र अगाडि बढाउनुपर्छ : उपराष्ट्रपति पुन

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले एमसीसी राष्ट्रिय सहमतिमा मात्र अगाडि बढाउनुपर्ने बताएका छन् । सोमवार अन्तर्राष्ट्रिय मातृभाषा – २०२२ का उपलक्ष्यमा नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको मातृभाषा राष्ट्रिय कविता महोत्वस २०७८ लाई सम्बोधन गर्दै उपराष्ट्रपति पुनले यस्तो बताएका हुन् । ‘एमसीसी’ शब्द उच्चारण नगरी यसमा राष्ट्रिय सहमतिआवश्यक रहेको धारणा पुनको भनाई छ ।

देशमा राष्ट्रिय, अन्तर्राष्ट्रिय विषयहरुमा मतभिन्नता प्रकट भइरहेको भन्दै दुरगामी महत्वको विषयमा राष्ट्रिय सहमतिहुँदा राम्रो उनले बताए । राष्ट्रिय सहमतिनभएको अवस्थामा राजनीतिक द्वन्दको खतरा हुने उनको भनाई छ ।

Advertisement