November 12, 2026, Thursday
२०८३ कार्तिक २७
1:37:26 pm

राष्ट्रपति भण्डारीसँग चीनका विदेशमन्त्रीद्वारा शिष्टाचार भेट

काठमाडौँ, । राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल भ्रमणमा रहनु भएका चीनका विदेशमन्त्री वाङ यीले शिष्टाचार भेट गर्नुभएको छ । तीनदिने नेपाल भ्रमणका क्रममा आइबार राष्ट्रपति भवन शितलनिवासमा उहाँले सो भेट गर्नुभएको हो ।

परराष्ट्रमन्त्री डा. नारायण खड्काको निमन्त्रणामा उहाँ तीन दिने नेपाल भ्रमणमा शुक्रबार काठमाडौं आइपुग्नु भएको हो ।

Advertisement