November 12, 2026, Thursday
२०८३ कार्तिक २७
1:37:26 pm

चुनावको बेला पैसाको बिगबिगी र भोजभतेरको लर्को छ: माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मतदान गरेका छन् । उनले रौतहटको गौरको रामजनकी कन्या विद्यालयबाट मतदान गरेका हुन् ।

मतदानपछि नेपालले चुनावमा पैसाको बिगबिगी भएको बताएका छन् । ‘पैसाको बिगबिगी र भोजभतेरलाई रोक्न निर्वाचन आयोग सफल भएको पाइएन, यो पाराले चल्ने वाला छैन ।’

Advertisement