November 12, 2026, Thursday
२०८३ कार्तिक २७
1:37:26 pm

ललितपुर महानगरको मेयरमा चिरिबाबु महर्जनको अग्रता

ललितपुर । ललितपुर महानगरको मेयरमा गठबन्धनका उम्मेदवार चिरिबाबु महर्जनले अग्रता लिएका छन् । उनले दोब्बर मतले अग्रता बनाएका छन् ।

पछिल्लो मतगणना अनुसार महर्जनले ८२३ मत पाउदा एमालेका हरिकृष्ण व्याञ्जनकारले ३८१ मत मात्रै पाएका छन् ।

Advertisement