November 14, 2026, Saturday
२०८३ कार्तिक २८
1:37:26 pm

प्रधानमन्त्री देउवाका भाइ प्रेमबहादुरको निधन

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाका भाइ प्रेमबहादुर देउवाको निधन भएको छ । प्रेमबहादुरको मंगलबार बिहान वीर अस्पतालमा उपचारको क्रममा निधन भएको जनाइएको छ ।

प्रेमबहादुर विगत एक वर्षदेखि बिमारी रहेका थिए । उनको शवलाई आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने कार्यक्रम रहेको छ ।

Advertisement