November 14, 2026, Saturday
२०८३ कार्तिक २८
1:37:26 pm

ताप्लेजुङ पहिरोका घाइतेलाई हेलिकोप्टरबाट विराटनगर ल्याइयो

पाँचथर । ताप्लेजुङको सिरिजङ्गा -७ खेवाङको पहिरोमा गम्भीर घाइते भएका ३५ वर्षीय विष्णु अधिकारीलाई उध्दार गरीएको छ । उनलाई हेलिकोप्टरमार्फत उद्धार गरि विराटनगर स्थित कोशि अञ्चल अस्पताल पुर्याइएको छ ।

नेपाली सेनाको हेलिकप्टरबाट उनलाई उपचारका लागि विराटनगर लगिएको वडाध्यक्ष बुद्ध दाहालले बताए ।

पहिरोमा परी उनका आमा तुलसा र श्रीमती यसोदाले ज्यान गुमाएका छन् ।

Advertisement