November 8, 2026, Sunday
२०८३ कार्तिक २२
1:37:26 pm

ओली पक्षको केन्द्रीय समिति बैठक बालुवाटारमा सुरु

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली समूहको बैठक बालुवाटारमा सुरु भएको छ । ओलीको अध्यक्षतामा बैठक आरम्भ भएको हो ।