November 14, 2026, Saturday
२०८३ कार्तिक २८
1:37:26 pm

रामेछापमा बस दुर्घटना हुँदा कम्तिमा ६ जनाको मृत्यु

काठमाडौं । रामेछापमा बस दुर्घटना हुँदा कम्तिमा ६ जनाको मृत्यु भएको छ । रामेछापको सुनापती गाउँपालिका–५ र खाँडादेवी गाउँपालिका–१ को सिमानामा आज बिहान बस दुर्घटना भएको हो ।

प्रहरीका अनुसार अहिलेसम्म ६ जनाभन्दा बढीको मृत्यु भएको र उद्धारकार्य जारी रहेको र उद्धार गरेर अस्पताल पुर्याउने काम भइरहेको छ ।

गम्भीर घाइतेहरुलाई हेलिकोप्टरबाट उद्धार गर्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement