November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

एकीकृत समाजवादीका नेता र चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुखबीच भेटवार्ता हुँदै

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीका नेता र चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियान्चाओबीच भेटवार्ता हुँदै छ ।

मंगलबार अपराह्न ४ बजे अध्यक्ष माधवकुमार नेपाल, नेता झलनाथ खनाल सहितका नेताहरुसँग चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियान्चाओबीच भेट हुने भएको हो ।

काठमाडौ स्थित एभरेष्ट होटल बनेश्वरमा भेटघाटको कार्यक्रम तय भएको छ ।

Advertisement