काठमाडौं । जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य टेकबहादुर शाक्यसहित नेता कार्यकर्ता नेकपा माओवादी केन्द्र प्रवेश गरेका छन् । उनीहरुलाई एक कार्यक्रमकाबीच अध्यक्ष प्रचण्डले माओवादी प्रवेश गरेका हुन् ।
जसपाबाट पार्टी प्रवेश गर्नेलाई पार्टीमा उचित जिम्मेवारी दिने प्रचण्डले बताएका छन् ।