November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

यी हुन् माओवादी स्थायी कमिटी सदस्यमा प्रस्तावित नाम (सूचीसहित)

नेकपा (माओवादी केन्द्र) ले ४१ स्थायी कमिटी सदस्य प्रस्ताव गरेको छ।

बुधबार बसेको पार्टीको स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सो प्रस्ताव गरेका हुन्।

४१ मध्ये २३ जना पहिलाकै र बाँकी नयाँ रहेको माओवादीका एक नेताले जानकारी दिए।

Advertisement

स्थायी कमिटी सदस्यको प्रस्तावित नाम सूची:

पुष्पकमल दाहाल ‘प्रचण्ड’

नारायणकाजी श्रेष्ठ

कृष्णबहादुर महरा

देव गुरूङ

वर्षमान पुन

जनार्दन शर्मा

पम्फा भुसाल

गणेश साह

गिरिराजमणि पोखरेल

हरिबोल गजुरेल

शक्ति बस्नेत

चक्रपाणि खनाल

देवेन्द्र पौडेल

मातृका यादव

लिलामणि पोखरेल

हितमान शाक्य

हितराज पाण्डे

राम कार्की

यशोदा सुवेदी गुरूङ

अमृता थापा

कालीबहादुर मल्ल

खगराज भट्ट

कमला रोक्का

रेखा शर्मा

उर्मिला अर्याल

जयपुरी घर्ती

ओनसरी घर्ती

शशी श्रेष्ठ

पूर्णकुमारी सुवेदी

अन्जना विसंखे

श्रीराम ढकाल

हकिकुल्ला खाँ

महेश्वर गहतराज

नारायण दाहाल

विश्वनाथ साह 

सत्या पहाडी

दिनानाथ शर्मा

डिलारम आचार्य

कल्पना धमला

वामदेव क्षेत्री

कुलप्रसाद केसी