काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले महासचिव डा.बेदुराम भुसालको नेतृत्वमा निर्वाचन परिचालन सचिवालय गठन गरेको छ ।
महासचिव भुसालको संयोजकत्वमा २२ सदस्यीय निर्वाचन परिचालन केन्द्रीय सचिवालय गठन गर्ने निर्णय गरेको हो ।
बैठकले अध्यक्ष माधव नेपालको संयोजकत्वमा २ हजार ५ सय १ सदस्यीय केन्द्रीय निर्वाचन परिचालन समिति पनि गठन गरेको छ ।
नेकपा (एकीकृत समाजवादी) को २५०१ सदस्यीय केन्द्रीय निर्वाचन परिचालन कमिटीको केन्द्रीय सचिवालय, २०७९
१. संयोजक– डा.बेदुराम भुसाल
२. सदस्य– डा. गंगालाल तुलाधर
३. सदस्य– डा.विजय पौडेल
४. सदस्य– क. विश्वनाथ प्याकुरेल
५. सदस्य– क. सावित्रा भुसाल
६. सदस्य– क. प्रमोदराज शर्मा
७. सदस्य– क. प्रेमल खनाल
८. सदस्य– क. लक्ष्मण केसी
९. सदस्य– क. केदार सञ्जेल
१०. सदस्य– क. विष्णु लम्साल
११. सदस्य– क. धनप्रसाद गौतम
१२. सदस्य– क. मोहन गौतम
१३. सदस्य– क. रमेशरञ्जन झा
१४. सदस्य– क. उदय श्रेष्ठ
१५. सदस्य– क.खेमराज पौडेल
१६. सदस्य– क. सीताराम नेपाल
१७. सदस्य– क. द्रोणचार्य क्षेत्री
१८. सदस्य– क. विश्वमणि सुवेदी
१९. सदस्य– क. प्रकाश खतिवडा
२०. सदस्य– क. विशाल भण्डारी
२१. सदस्य– क. सुदेश पराजुली
२२. सदस्य– क. नितेश पौडेल