काठमाडौं । नेकपा (एकीकृत समाजवादी) स्थायी कमिटीको बैठक आज (सनिवार) बस्दैछ ल । बैठक बिहान ११ बजेलाई बोलाइएको छ ।
आज बस्ने बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल र चुनावको समीक्षा गरिने जनाइएको छ । यस्तै, बर्तमान परिस्थितिमा पार्टीको अबको भूमिकाबारे पनि छलफल हुनेछ ।
बैठक पार्टी कार्यालय आलोकनगरमा बस्ने नेकपा एकीकृत समाजवादीका उपमहासचिव तथा कार्यालय सचिव डा. गंगालाल तुलाधरले बताए ।