November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

सञ्चारमन्त्री रेखाले पाइन् सरकारको प्रवक्ताको जिम्मेवारी

काठमाडौं। सूचना तथा सञ्चारमन्त्री रेखा शर्मालाई सरकारको प्रवक्ताको जिम्मेवारी दिइएको छ । आज (बुधबार) बसेको मन्त्रिपरिषदको बैठकबाट शर्मालाई सरकारको प्रवक्ताको जिम्मेवारी दिइएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मंगलबार मन्त्रिपरिषद् विस्ताग गरेका थिए । मन्त्रिपरिषद् विस्तारपछि आज पहिलो बैठक आज बसेको हो ।

Advertisement