November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

प्रतिनिधिसभाको बैठक शुरु

काठमाडौं। प्रतिनिधिसभाको आजको बैठक शुरु भएको छ । बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा भर्खरै सुरु भएको हो ।

आजको बैठकको सुरुआतमा सभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची छ । त्यसपछि सभामुख पदको निर्वाचन प्रक्रिया थालिनेछ ।

Advertisement