काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ । दुईबीच सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटरमा भेटवार्ता भएको हो ।
सभामुख घिमिरेले बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डसँग छलफल गरेका हुन् । सभामुख भइसकेपछि घिमिरेले परामर्श गरिरहेका छन् । यसअघि सर्वदलीय बैठक पनि गरिसकेका छन् ।
सभामुख घिमिरेले संसदलाई संचालनलगायतका विषयमा छलफल तथा परामर्श गरिरहेका छन् ।