November 7, 2026, Saturday
२०८३ कार्तिक २१
1:37:26 pm

अनेरास्ववियूद्वारा शिक्षामन्त्रीको पुत्ला दहन

काठमाडौं । एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियूले शिक्षा विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालको पुत्ला दहन गरेको छ ।

शिक्षामन्त्रीले निजीलाई पोसेको र गरीब विद्यार्थीको खिलाफमा रहेको आरोप लगाउदै अनेरास्ववियूले आज बिहान प्रदर्शनी मार्गस्थित रत्नराज्य क्याम्पस (आरआर) अगाडि शिक्षामन्त्री खनालको पुत्ला दहन गरेका हुन् ।

उनीहरूले मन्त्री खनाल शैक्षिक दलाल भएको आरोप लगाउँदै उनको राजीनामासमेत मागेका छन ।

Advertisement