November 11, 2026, Wednesday
२०८३ कार्तिक २६
1:37:26 pm

एकीकृत समाजवादीको सचिवालय बैठक सुरु

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक सुरु भएको छ । बैठक पार्टी कार्यालय आलोकनगरमा जारी छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार लिने विश्वासको मत, सरकारमा सहभागीता, मन्त्रिपरिषदमा पार्टीले लिने मन्त्रालयलगायतको समसायिक बिषयमा छलफल हुने जनाइएको छ ।

Advertisement