November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

बानेश्वरमा फेरि आत्मदाहको प्रयास

काठमाडौं । नयाँ बानेश्वरमा शुक्रबार एक जना पुरुषले आत्मदाहको प्रयास गरेका छन् ।

पुरानो ट्रली बसको कार्यालयअगाडि ५० वर्षीय प्रेम लामाले शरीरमा पेट्रोल छर्की आगो लगाउने प्रयास गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले उनको सुरक्षित उद्धार गरेको थियो । प्रहरीले लामालाई अहिले नियन्त्रणमा लिएको छ । लामालाई सचेत गराई परिवारको जिम्मा लगाउने प्रहरीको तयारी छ ।

Advertisement