November 11, 2026, Wednesday
२०८३ कार्तिक २६
1:37:26 pm

पाँचथर बहुमुखी क्याम्पसमा सवियुको शिक्षा संकाय स्नातक प्रथम वर्ष ईकाइ समिति निर्माण

पाँचथर । समाजवादी विद्यार्थी युनियनका पाँचथर बहुमुखी क्याम्पसमा शिक्षा संकाय स्नातक प्रथम वर्ष ईकाइ समिति निर्माण भएको छ ।

सुयन आङ्देम्बेको अध्यक्षतामा बनेको समितिमा उपाध्यक्ष मेरिना योङ्हाङ, प्रकश यवा, सचिव सन्जु सुहाङ, सहसचिव सुमन श्रेष्ठ, रितु केरुङ लिम्बु, कोषाध्यक्ष नविना राई रहेका छन् ।

सदस्यहरुमा फुलदेव खाती, पुजा जबेगु, कल्पना तामाङ, रमिला आचार्य, बिनु लिम्बु, रजन राई, अर्चना राई, गीता अधिकारी र युना भुर्तेल रहेका छन् ।

Advertisement

समाजवादी विद्यार्थी युनियन पाँचथरका जिल्ला अध्यक्ष दिनेश इङ्वा प्रमुख अतिथिको रुपमा उपस्थिति भएको कार्यक्रममा विशेष अतिथि क्याम्पस अध्यक्ष रोजा जबेगु, सचिव बुद्धराज सोधुङ रहेका थिए ।