November 11, 2026, Wednesday
२०८३ कार्तिक २५
1:37:26 pm

प्रतिनिधि सभाको बैठक सुरू

काठमाडौं । प्रतिनिधि सभाको बुधबारको बैठक सुरू भएको छ।

बिहान ११ बजेदेखि बैठक सुरू भएको हो।

बैठकमा शून्य समयमा सांसदहरूले विभिन्न विषयमा धारणा राखेका छन्।

Advertisement