August 31, 2026, Monday
२०८३ भाद्र १५
1:37:26 pm

नेपाल रिटर्नी एशोसिएसनको मकवानपुर जिल्ला कमिटी गठन

काठमाडौं । नेपाल रिटर्नी एशोसिएसन (समाजवादी) को मकवानपुर जिल्ला कमिटी गठन भएको छ। कार्यक्रम एशोसियसनका केन्द्रीय अध्यक्ष प्रविन पौडलको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो।

मकवानपुर जिल्ला कमिटी रामकृष्ण भट्टको अध्यक्षतामा ५१ सदस्यतामा गठन भएको छ।

कार्यक्रममा कोषाध्यक्ष सुरेश राज शर्मा, मकवानपुर जिल्ला कमिटी पार्टी पोलिटव्युरो सदस्य तथा कानुन फाँट इन्चार्ज घन प्रसाद गौतम,पार्टी केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज मुनु सिग्देललगायतको उपस्थिति थियो।

Advertisement