November 8, 2026, Sunday
२०८३ कार्तिक २२
1:37:26 pm

रिहाइ प्रक्रियाका लागि रविलाई रुपन्देही लगिँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई रुपन्देही लगिँदै छ । उनलाई रिहाइ प्रक्रियाका लागि नख्खु कारागारबाट शुक्रबार बिहानै विमानस्थल पु¥याइएको हो ।

रुपन्देही पुगेपछि उनी प्रक्रिया पूरा गरेर आजै रिहा हुने बताइएको छ ।

उच्च अदालतका न्यायाधीशद्वय वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले लामिछानेलाई तीनवटा सर्तसहित थुनामुक्त गर्न आदेश दिएको थियो ।

Advertisement