काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
आज बिहान ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने गरी बैठक बोलाइएको हो ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा सरकारका कामकारबाही र समसामयिक विषयमा छलफल हुने छ।