November 11, 2026, Wednesday
२०८३ कार्तिक २६
1:37:26 pm

नेपालस्थित कोरियाली दूतावासले जारी गर्‍यो ‘ट्राभल एडभाइजरी’

काठमाडौं– बन्द र बृहत् प्रर्दशनप्रति चासो राख्दै नेपालस्थित दक्षिण कोरियाली दूतावासले आफ्ना नागरिकलाई सुरक्षा सजगता अपनाउन आग्रह गरेको छ।

प्रचण्ड–माधव समूहको नेकपाले बिहीबार गरेको आमहड्ताल र प्रधानमन्त्री केपी ओली पक्षले गर्ने शुक्रबारको शक्ति प्रर्दशनप्रति दूतावासले चासो राखेको छ।

सुरक्षा सजगताका लागि दूतावासको फेसबुक पेज, समाचार तथा परराष्ट्र मन्त्रालयको जानकारी हेर्न आग्रह गरिएको छ।

Advertisement