November 7, 2026, Saturday
२०८३ कार्तिक २१
1:37:26 pm

थप २६ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ११७४ पुग्यो

२०७७ कार्तिक २६

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप २६ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ११७४ पुगेको छ ।

Advertisement