सरकार गठनका लागि दाबी पेस गर्न राष्ट्रपतिले दिएको समय सकियो
काठमाडौं । सरकार गठनका लागि दाबी पेस गर्न राष्ट्रपतिले दिएको आज(आइतबार) साँझ पाँच बजेसम्मको समय सीमा सकिएको छ । संविधानको धारा ७६ को उपधारा २ बमोजिम राष्ट्रपतिले दिएको निर्धारित समय सकिएको हो । समय सकिन लाग्दा सरकार निर्माणमा दावी गर्न नेकपा एमाले, नेकपा माओवादी केन्द्रसहितका दलका नेताहरु राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन् । नयाँ...