भृकुटीमण्डपमा बृहत जुत्ताचप्पल व्यापार मेला, ७० प्रतिशतसम्म छुट
काठमाडौं । नेपालका ख्यातिप्राप्त ब्राण्डहरुले काठमाडौंको भृकुटीमण्डप स्थित सानो चौरमा गरिरहेको बृहत जुत्ताचप्पल व्यापार मेलामा उपभोक्ताको भिड थामिनसक्नु हुँदै गएको छ । जाडो यामलाई लक्षित गरि आयोजना गरिएको उक्त मेलामा बलियो, आकर्षण डिजाइनका जुत्ताचप्पल सस्तो सुलभ मूल्यमा उपलब्ध गराएकाले ग्राहकहरु भिड लाग्दै गएको आयोजकको दावी छ । लगाउन हल्का, लचकदार नेपाली जुत्ताहरु भएकोले किन्न आउने...