‘सार्क युथ लिडर अवार्ड २०२२’ बाट युवा पत्रकार मरासिनी सम्मानित
काठमाडौं, पुस १ स् युवा पत्रकार गोविन्द मरासिनी ‘सार्क युथ लिडर अवार्ड(२०२२’ बाट सम्मानित भएका छन् । मरासिनीलाई पत्रकारिताका माध्यमबाट युवा पुस्ताका लागि प्रेरणादायी रूपमा सेवा गर्नको लागि योगदान को कदर गर्दै उक्त अवार्ड प्रदान गरिएको हो । ग्लोबल युथ पार्लियामेन्टको आयोजनामा काठमाडौंमा जारी तेश्रो सार्क क्षेत्रीय सम्मेलनमा मरासिनीलाई राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष सुरेन्द्र बस्नेत,...