एमालेबाट समानुपातिकतर्फ ३४ सांसदको नाम फाइनल
काठमाडौं । एमालेले समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचित हुने सांसदको नामावली टुंगो लगाएको छ । शनिबार पार्टी मुख्यालय च्यासलमा बसेको बैठकबाट ३४ सांसदको नाम टुंगो लगाएको हो । एमालेले समानुपातिकबाट प्रतिनिधिसभातर्फ ३४ र प्रदेशमा ७० गरी कुल १०४ सिट जितेको छ । बैठकले २२ महिला र १२ पुरुष गरि कूल ३४ सांसद्को नाम टुंगो लगाएको पार्टीका...