November 12, 2026, Thursday
२०८३ कार्तिक २७
1:37:26 pm

यौन हिंसा विरुद्ध काठमाडौंको माइतीघरमा आजपनि प्रदर्शन

काठमाडौं । आठ वर्षअघि यौन हिंसाबाट पीडित किशोरीको पक्षमा आजपनि काठमाडौंको प्रदैशन सुरु भएको छ । यौन हिंसाका घटनाको हद म्याद हटाउनुपर्ने र दोषीलाई कानुनी दायरामा ल्याउन माग राख्दै राजधानीको माइतीघर मण्डलामा प्रदर्शन गरिएको हो ।

यसअघि शुक्रबार पनि बालुवाटारमा किशोरीको पक्षमा प्रदर्शन भएको थियो । शुक्रबार प्रतिनिधि सभामा पनि किशोरीको न्यायको आवाज उठेको थियो । सभामुखले पनि घटनाबारे छानबिन गर्न सरकारलाई निर्देशन दिएका छन् ।

Advertisement