July 8, 2026, Wednesday
२०८३ असार २४
1:37:26 pm

कतारको सामुद्रिक भन्सारबाट ६०० किलो प्रतिबन्धित सुर्ती बरामद

शारदा भुजेल

दोहा । कतारको सामुद्रिक भन्सार विभागले ६०० किलो प्रतिबन्धित सुर्ती बरामद गरेको छ । हमाद बन्दरगाह विभागले खाध्यान्न सामाग्रीमा लुकाएर ल्याएको ६९६.७४ किलो सुर्ती बरामद गरेको हो ।

गत हप्ता पनि बन्दरगाहबाट ठूलो परिमाणमा प्रतिबन्धित सुर्तिजन्य पदार्थ चुरोट बरामद गरिएको थियो । कतारमा सुर्ती सेवन तथा त्यसको किनबेच अबैध मानिन्छ ।

Advertisement