November 13, 2026, Friday
२०८३ कार्तिक २७
1:37:26 pm

टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई काठमाडौं ल्याइदै

काठमाडौं । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा संलग्न रहेको आराेप लागेका सन्दिप रायमाझीलाई आज काठमाडौं ल्याइँदै छ ।

पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई बुद्ध एयरको विमानमार्फत् काठमाडौं ल्याउन लागिएको हो ।

रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएपछि उनी बुधबार बुटवलबाट पक्राउ परेका सन्दीपलाई हिजो राति जिल्ला प्रहरी कार्यालयमा राखिएको थियो ।

Advertisement