August 25, 2026, Tuesday
२०८३ भाद्र ९
1:37:26 pm

बालबालिकामाथि दुव्र्यवहार गरेको आरोपमा इस्कोनका सञ्चालक पक्राउ

काठमाडौं । बुढानीलकण्ठ नगरपालिका–५ स्थित अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन)का सञ्चालक सुरजकृष्ण श्रेष्ठ पक्राउ परेका छन् ।

उक्त विद्यालयलमा अध्ययनरत बालबालिकामाथि दुव्र्यवहार गरेको आरोपमा श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।

बालबालिकाले आफूमाथि दुव्र्यवहार भएको भन्दै उजुरी दिएपछि प्रहरीले श्रेष्ठमाथि बालबालिका सम्बन्धी कसुरमा अनुसन्धान सुरु गरेको छ ।

Advertisement