November 7, 2026, Saturday
२०८३ कार्तिक २१
1:37:26 pm

महावीर पुन बने शिक्षा मन्त्री

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुन शिक्षा विज्ञान तथा प्रविधिमन्त्री बनेका छन् ।

उनलाई सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षामन्त्रीमा नियुक्त गरेका हुन् ।

प्रधानमन्त्री कार्कीले पुनलाई शिक्षा मन्त्रीका लागि प्रस्ताव गरेकी थिइन् । 

Advertisement