September 2, 2026, Wednesday
२०८३ भाद्र १७
1:37:26 pm

प्रतितोला १७ सय रुपैयाँका दरले घट्यो सुनको मुल्य

२०७७ फाल्गुन १८

काठमाडाै‌–नेपाली बजारमा मंगलवार सुनको मूल्य प्रतितोला १७ सय रुपैयाँले घटेको छ।

सोमबार प्रतितोला ८८ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ८७ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यस्तै सोमवार ८८ हजार दुई सय ५० रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज प्रतितोला ८६ हजार पाँच सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

Advertisement