September 1, 2026, Tuesday
२०८३ भाद्र १६
1:37:26 pm

तोलामा १ हजारले बढ्यो सुनको मूल्य

काठमाडौं–बिहीबार सुनको मूल्य १ हजार रुपैयाँले उकालो लागेको छ। 

अघिल्लो दिन ८८ हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको सुन आज ८९ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सुनसँगै बिहीबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले वृद्धि भएको जनाएको छ।

Advertisement