September 1, 2026, Tuesday
२०८३ भाद्र १६
1:37:26 pm

आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

जसअनुसार अमेरिकी डलर एकको खरिददर ११५ रुपैयाँ ६१ पैसा र बिक्रीदर ११६ रुपैयाँ २१ पैसा रहेको छ ।

यसैगरी युरो एकको खरिददर १४० रुपैयाँ ८८ पैसा र बिक्रीदर १४१ रुपैयाँ ६१ पैसा रहेको छ ।

Advertisement

बेलायती पाउण्ड एकको खरिददर १६३ रुपैयाँ ९८ पैसा र बिक्रीदर १६४ रुपैयाँ ८३ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ २८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

कुन देशको मुद्राको दर कति ?