काठमाडौँ – सुनको भाउ चार सय रुपैयाँले बढेको छ ।
आज सुनको भाउ ९१ हजार २ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै आज चाँदीको भाउ १५ रुपैयाँले बढेकाे छ । चाँदी आज ११ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।
© 2020 Nepal Mamila सर्वाधिकार नेपालमामिला डट कममा सुरक्षित
Developed By IvaZz Technology