November 10, 2026, Tuesday
२०८३ कार्तिक २४
1:37:26 pm

सुनकाे भाउ दुई सय रुपैयाँले बढ्याे

काठमाडौँ सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले बढेको छ ।

सुनको भाउ तोलामा आज ९१ हजार एक सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर ११ सय ९० रुपैयाँमा पुगेको महासङ्घले जनाएको छ ।  

Advertisement