November 7, 2026, Saturday
२०८३ कार्तिक २१
1:37:26 pm

भारतद्धारा अन्तरिक्षमा एकैसाथ पठाईयो अमेजोनिया–१ सहित १९ स्याटालाइट

२०७७ फाल्गुन १६

काठमाडाैं– भारतले अमेजोनिया–१ सहित १९ स्याटालाइट अन्तरिक्षमा पठाएको छ। यसमध्ये १३ अमेरिकाबाट प्रक्षेपण गरिएको हाे।

ध्रुवीय उपग्रह प्रक्षेपण वाहनमार्फत् ६ स्याटालाइट आन्ध्र प्रदेशको श्रीहरिकोटास्थित सतीश धवन अन्तरिक्ष केन्द्रबाट आइतबार राति १० बजेर २४ मिनेटमा प्रक्षेपण गरिएको हो। 

एएनआइका अनुसार अमेजन–१ को वजन ७६३ किलोग्राम छ। यसले अमेजन क्षेत्र र ब्राजिलकाे कृषि क्षेत्रलाई सहयोग गर्नेछ। 

Advertisement