August 27, 2026, Thursday
२०८३ भाद्र १२
1:37:26 pm

अमेरिकाका विभिन्न सहरमा ट्रम्पविरुद्ध प्रदर्शन

२०७७ कार्तिक १९

एजेन्सी–अमेरिका राष्ट्रपति निर्वाचनको परिणाम आउने क्रम जारी रहँदा वाशिङटन डिसीलगायतका सहरमा प्रदर्शन भएको छ।

वाशिङटन डिसीसहित लस एन्जलस, रालेह, नर्थ क्यारोलिना, पोर्टल्याण्ड, ओरेगन र न्युयोर्कमा राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध प्रदर्शन भएको हो।

वाशिङटन डिसीमा ह्वाइटहाउसबाहिर भएको प्रदर्शनमा सहभागी प्रदर्शनकारी र प्रहरीबीच झडप पनि भएको थियो। सो क्रममा प्रहरीले केही प्रदर्शनकारीलाई नियन्त्रणमा पनि लिएको छ। 

Advertisement