November 11, 2026, Wednesday
२०८३ कार्तिक २५
1:37:26 pm

प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच बालुवाटारमा भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच आज भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीलाई भेट्न आइतबार सभामुख सापकोटा बालुवाटारस्थित प्रधानमन्त्री निवास गएका हुन् ।

सभामुखका सञ्चारविज्ञ श्रीधर न्यौपानेका अनुसार भेटमा संसदमा विचाराधीन विधेयक अघि बढाउने र संसद सञ्चालनको विषयमा छलफल भएको हो ।

Advertisement