काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कर्णाली प्रदेशसका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने भएको छ । नेपाली कांग्रेसका संसदिय दलका नेता जीवनबहादुर शाहीले शाहीलाई मत दिने बताएका हुन् ।
शाहीले कांग्रेसका लागि एमाले र माओवादी दुवै एकै भएपनि ‘निमुखालाई न्याय गर्ने’ नीति अनुसार मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिने बताए ।