November 11, 2026, Wednesday
२०८३ कार्तिक २६
1:37:26 pm

देउवासँग भेटेलगत्तै माधव नेपाल पुगे राष्ट्रपति कार्यालय

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेलगत्तै नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास पुगेका छन् ।

काँग्रेस सभापति देउवासँगको छलफलपछि बूढानीलकण्ठबाट उनी सिधै शीतल निवासतिर पुगेको स्रोतले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली एकलौटी रुपमा अघि बढ्न खोजेको भन्दै नेपाल समूह असन्तुष्ट रहँदै आएको छ ।

Advertisement