November 11, 2026, Wednesday
२०८३ कार्तिक २६
1:37:26 pm

प्रधानमन्त्री ओलीले विश्वासकाे मत लिने प्रक्रिया सुरु

काठमाडौँ – प्रतिनिधि सभाको विशेष अधिवेशन सुरु भएको छ । दोस्रो चरणको बैठकमा प्रधानमन्त्री केपी ओलीले सरकारमाथि विश्वास रहे/नरहेको बारे मत लिँदै हुनुहुन्छ ।

पहिलो चरणमा बैठक  सुरु भए पछि १५ मिनेटका लागि स्थगित भएको थियो ।  

Advertisement