November 11, 2026, Wednesday
२०८३ कार्तिक २६
1:37:26 pm

बजेटको पूर्वसन्ध्यामा प्रधानमन्त्री ओलीले देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले  राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन् । आज अपरान्ह चार बजे प्रधानमन्त्री निवास बालुवाटारबाट प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम  रहेको  प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

थापाले नेपाल मामिलालाइ दिएको जानकारीअनुसार सरकारका प्राथमिकताहरु, नीति तथा कार्यक्रम र आगामी बजेटका विषयसँगै समसामयिक परिस्थितिबारे सम्बोधन हुनेछ। 

संवैधानिक व्यवस्था अनुसार भोलि जेठ १५ गते अध्यादेश मार्फत् बजेट आउँदैछ।

Advertisement